निर्देशक सतीश कौशिकको निधन

मुम्बई । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए । परिवारसँग होली खेलिरहेका उनले असहज महशुश गरे पछि फरटिज … Continue reading निर्देशक सतीश कौशिकको निधन